अपडेट
यूएईविरुद्ध रोहितको अर्धशतक
बिहीबार, १३ कात्तिक २०८२, १३ : ३०
सारांश
- यूएईविरुद्धको खेलमा नेपालका कप्तान रोहित कुमार पौडेलले अर्धशतक बनाए ।
- रोहितले ७७ बलमा ५० रन बनाए, जसमा २ चौका र १ छक्का समावेश थिए ।
- यो रोहितको एकदिवसीय क्रिकेटमा १२औँ अर्धशतक हो ।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालका कप्तान रोहित कुमार पौडेलले अर्धशतक प्रहार गरेका छन् ।
बिहीबार दुबईस्थित आईसीसी एकेडेमी मैदानमा रोहितले ७७ बलमा २ चौका र १ छक्काको सहयोगमा ५० रन बनाए ।
एकदिवसीय क्रिकेटमा रोहितको १२औँ अर्धशतक हो ।
यो समाचार तयार पार्दासम्म रोहितको अर्धशतकसँग नेपालले ३२ ओभर १ बलमाको समाप्तिमा ३ विकट गुमाउँदै १२२ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण