पार्टीले माओवादीसँग एकता गर्ने भएपछि नेकपा समाजवादीका असन्तुष्ट पक्षको भेला, तस्बिरहरू
शनिबार, १५ कात्तिक २०८२, १४ : ५४
नेकपा एसका अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट पक्ष सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा भेला भएका छन् ।
पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीलाई एकीकृत बनाइने बताए । आफू निकट नेताहरूको भेलामा सहभागी हुन पुगेका नेता खनालले पार्टीलाई पुनर्गठन र गठन गरेर एकीकृत बनाइने बताएका हुन् । उनले पार्टीलाई सिङ्गो बनाउनका लागि अहिले टुक्रा भएको बताए। नेता खनालले उचित वातावरण बनाए नेकपा ९एमाले० मा फर्कन कुनै आपत्ति नरहेको पनि जिकिर गरे ।










तस्बिरः नेपाल फोटो लाइब्रेरी।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण