प्रचण्ड र माधव नेपालले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकीकरणको घोषणा गरेपछि दुवै पार्टीमा विद्रोह भएको छ । एकीककरण नभइ स्वार्थ समूहको गठजोड भन्दै माओवादी पार्टीबाट विद्रोह गर्ने घोषणा गरेका नेता सुदन किरातीसँग रोहित दाहालले गरेको कुराकानी विस्तृतमा :
प्रतिक्रिया