राजनीति
कांग्रेस केन्द्रीय समिति बैठक एक घण्टा ढिलो सुरु
मङ्गलबार, १८ कात्तिक २०८२, १४ : १६
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक घण्टा ढिलो गरी सुरु भयो।
- बैठक सानेपामा सुरु भएको र महाधिवेशनको मितिबारे पार्टीमा विवाद छ।
- महामन्त्री थापाले मंसिरमा महाधिवेशनको प्रस्ताव गरे पनि, फागुनमा गर्नुपर्ने संस्थापन पक्षको अडान छ।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको दिउँसो एक बजेका लागि बोलाइएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको छ ।
_aHmeRbfxKV.jpg)
पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।
_SCddRRec5G.jpg)
कांग्रेसमा महाधिवेशनको मिति कहिले भन्नेमा विवाद छ । महामन्त्री गगन थापाले आगामी मंसिर २७ देखि २९ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका तयार पारे पनि केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्न पाएका छैनन् ।
_0L0DNl8mQ8.jpg)
संस्थापन पक्षले भने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ ।
यही विषयमा विवाद भएपछि शुक्रबार र आइतबार सूचना टाँसेर स्थगित गरिएको थियो ।
_kNbVGumh34.jpg)
_Yf03k6ypZC.jpg)
_wx8SLoRtot.jpg)
_kz5Gti5eE4.jpg)
_NVGErh08Fc.jpg)
_D0hDgXUt1E.jpg)
_qw0hbDyjB3.jpg)
_AKX88LI1Bp.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण