जसपा नेपालको केन्द्रीय समिति बैठक आज
बुधबार, १९ कात्तिक २०८२, ०७ : ३०
सारांश
- जसपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ।
- बैठक ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुनेछ।
- बैठकमा वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, र पार्टीको कार्ययोजनाबारे छलफल हुनेछ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बैठक सुरु हुने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
बस्नेतका अनुसार वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको सङ्गठनात्मक कार्ययोजना तथा प्रस्तावलगायत एजेन्डामा बैठक केन्द्रित हुनेछ ।
बैठक बिहीबारसम्म चल्ने पार्टीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण