निगमलाई प्राधिकरणकाे पत्र
झण्डै २१ करोड बक्यौता बुझाउन निगमलाई प्राधिकरणको पत्र
शुक्रबार, २१ कात्तिक २०८२, २१ : २३
काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले झण्डै २१ करोड बक्यौता बुझाउन भन्दै नेपाल वायु सेवा निगमलाई पत्राचार गरेकाे छ ।
शुक्रबार प्राधिकरणले २० करोड ९९ लाख ७१ हजार २५० रुपैयाँ यथाशीघ्र कार्यालयलाई भुक्तानी गर्न भन्दै वायु सेवा निगमलाई पत्राचार गरेकाे हाे ।
भुक्तानी नगरिए नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को ३३ बमोजिम कानुनी कारबाही गरिने समेत जारी पत्रमा उल्लेख गरिएको छ ।
यसअघि पनि प्राधिकरणले बक्यौता बुझाउन भन्दै निगमलाई पत्राचार गरेकाे थियाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण