महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाको सेवामा छुट
आइतबार, २३ कात्तिक २०८२, १४ : ४७
सारांश
- महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई छुट दिन विभिन्न संस्थाहरूसँग सम्झौता गरेको छ।
- बैंकले स्वास्थ्य, होटल र रेस्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरेको छ।
- यस सम्झौताबाट बैंकका ग्राहकहरूले डेबिट/क्रेडिट कार्ड प्रयोग गर्दा छुट पाउनेछन्।
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन विभिन्न संस्थासँग सम्झौता गरेको छ। बैंकले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने उद्देश्यका साथ सिदार्थ हस्पिटालिटी लगायतका संस्थाहरूसँग सम्झौता गरेको हो।
सम्झौता पश्चात् महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले ती संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाबाट बैंकका ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण