खेलकुद
एनपीएलको खेल तालिका सार्वजनिक, डे नाइट खेल हुने
सोमबार, २४ कात्तिक २०८२, १९ : २२
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले साेमबार खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिका अनुसार यो पटक डे नाइट खेल हुने भएको छ । पहिलो खेल बिहान ११ बजे हुँदा दोस्रो खेल बेलुका ४ बजे हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा पहिलो सिजनको विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाले खेल्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण