म्यानचेस्टर युनाइटेडसँग पीएसजी २–१ ले पराजित
बिहीबार, २७ कात्तिक २०८२, ०३ : ४८
सारांश
- महिला च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडले पेरिस सेन्ट-जर्मेन (पीएसजी) लाई २-१ गोलले पराजित गर्यो।
- मेल्भिन मलार्डले ३१ औं मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि पहिलो गोल गरिन्।
- फ्रिडोलिना रोल्फोले ५८ औं मिनेटमा निर्णायक गोल गर्दै युनाइटेडलाई जित दिलाइन्।
काठमाडौँ । बिहीबार सम्पन्न महिला च्याम्पियन्स लिगको खेलमा म्यानचेस्टर युनाइटेडले पेरिस सेन्ट-जर्मेन (पीएसजी) लाई २-१ गोलले पराजित गरेको छ।
म्यानचेस्टर युनाइटेडका लागि मेल्भिन मलार्डले खेलको ३१ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिइन्। त्यसपछि पीएसजीकी ओल्गा कार्मोनाले पहिलो हाफको इन्जुरी समयगोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याइन्।
तर दोस्रो हाफमा युनाइटेडका फ्रिडोलिना रोल्फो ले ५८ औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाइन्।
त्यस्तै, अर्को खेलमा युभेन्टसले एट्लेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पारजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण