अपडेट
निर्वाचन आयोग र राजनीतिक दलहरूबिच छलफल जारी
बिहीबार, २७ कात्तिक २०८२, १२ : ५६
सारांश
- निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूबीच आसन्न निर्वाचनबारे छलफल भइरहेको छ।
- आयोगले चुनावको तयारी र दलहरूको अपेक्षाबारे छलफल गर्ने जनाएको छ।
- यसअघि आयोगले निर्वाचनको तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो।
काठमाडौँ । निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिबिच छलफल जारी छ । आसन्न निर्वाचन र आचारसंहिताबारे दलहरूसँग आयोगले छलफल गरेको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावको तयारी र दलहरूको अपेक्षाका सम्बन्धमा पनि हुने बताएका छन् ।
_RIw93Boeij.jpg)
यसअघि बुधबार आयोगले निर्वाचनको तयारीबारे प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको थियो ।
_CwxRDMxaSJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण