खानेपानीको पाइप फुट्दा बानेश्वर-तीनकुने सडकखण्ड जलमग्न
शनिबार, २९ कात्तिक २०८२, २१ : ०१
सारांश
- नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको पाइप फुट्दा सडक जलमग्न भयो।
- पाइप फुटेपछि तीनकुने-बानेश्वर सर्भिस लेन डुबानमा, आवागमनमा समस्या भयो।
- प्रहरी र सम्बन्धित निकायले पाइप मर्मतको प्रयास गरिरहेका छन्।
काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर–तीनकुने सडकखण्ड जलमग्न भएको छ। नयाँ आकाशे पुल निर्माण भइरहेको छेउमा खानेपानीको मुख्य पाइप फुट्दा सडकमा पानी जमेको हो।
पाइप फुटेपछि तीनकुने–बानेश्वर सर्भिस लेन पूरै जलमग्न भएको छ। यसले गर्दा उक्त क्षेत्रमा आवागमनमा केही असहजता आएको छ। प्रहरी र सम्बन्धित निकायले फुटेको पाइप मर्मत गर्ने प्रयास गरिरहेको जनाइएको छ।
_vu7id553BB.jpg)
_nUq0Fkfn3z.jpg)
_6Bwj32I5cT.jpg)
_56zUsjy4PL.jpg)
_A1usx8Og2K.jpg)
_qo2GC9y0xm.jpg)
_NLGfLulUuf.jpg)
_RpyGWXdBs4.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण