ललितपुरमा ‘नगरवासीको सेवामा महानगर प्रहरी’ नामक श्रव्य दृश्य सामाग्री प्रदर्शन
आइतबार, ३० कात्तिक २०८२, १२ : २७
सारांश
- ललितपुर महानगरपालिकाले महानगर प्रहरी बलको कार्यहरूको श्रव्य दृश्य प्रदर्शन गरेको छ।
- प्रदर्शनीमा 'नगरवासीको सेवामा महानगर प्रहरी' नामक सामाग्री प्रस्तुत गरिएको थियो।
- कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको उपस्थिति रहेको थियो।
ललितपुर । ललितपुर महानगरपालिकाले महानगर प्रहरी बलबाट भएका कार्यहरूको श्रव्य दृश्य सामाग्री प्रदर्शनी गरेको छ । महानगरपालिकाले आइबार श्रव्य दृश्य सामाग्री प्रदर्शनी गरेको हो ।
_7GdFcFfpPm.jpg)
एक कार्यक्रमकाबिच नगरपालिकाले महानगर प्रहरी बलबाट गरेका कार्यहरूको ‘नगरवासीको सेवामा महानगर प्रहरी’ नामक श्रव्य दृश्य सामाग्री प्रदर्शनी गरेको थियो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतको सहभागिता रहेको थियो । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी
_Q5dzBiTLb3.jpg)
_3VVhEiEQY9.jpg)
_VsHND8GGlf.jpg)
_Q8VabL2p8X.jpg)
_atLDau0ini.jpg)
_65Bev3FOG0.jpg)
_qlicTNVJDk.jpg)
_BWJI3jMW5m.jpg)
_STP9RSYnt1.jpg)
_avEAeaVCsp.jpg)
_BcPngp2Nti.jpg)
_6vVryYv9Sk.jpg)
_OkTLionXvf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण