अपडेट
२८ पार्टीद्वारा दल दर्ताका लागि आयोगमा निवेदन पेस (सूचीसहित)
आइतबार, ३० कात्तिक २०८२, १५ : १४
सारांश
- २८ वटा पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
- आइतबारसम्म ती दलले आयोगमा निवेदन पेस गरेका थिए।
- उज्यालो नेपाल पार्टी, राष्ट्रिय परिवर्तन पार्टीलगायतका दलहरूले निवेदन दिए।
काठमाडौँ । २८ वटा पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ती दलले निवेदन पेस गरेका हुन् ।
निवेदन पेस गर्नेहरुमा उज्यालो नेपाल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, जनयुग पार्टी, राष्ट्रिय स्वराज पार्टी, नेपाली प्रथम पार्टी, नवनिर्माण पार्टी, आवाज पार्टी, प्रगतिशील नागरिक पार्टीलगायत रहेका छन् ।
यसबाहेक अहिलेसम्म ७ वटा दलले दर्ताको प्रमाणपत्र पाएको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण