एनपीएल
नेपाली युवामा एनपीएल क्रिकेटले फर्काएको खुसी (भिडियो)
सोमबार, ०१ मङ्सिर २०८२, १७ : ३३
काठमाडौं । आज (सोमबार)बाट नेपाली घरेलु क्रिकेटको ‘महाकुम्भ’ मानिने नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । अहिले जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबिचको खेल भइरहेको छ ।
खेल सुरु हुनुअघि रातोपाटी टिम टीयू क्रिकेट रंगशाला परिसरमा पुगेको थियो । त्यहाँ क्रिकेटप्रेमी दर्शकहरुको उत्साह र आशालाई क्यामरामा कैद गर्ने प्रयास गरिएको छ । नेपालीमा क्रिकेटको उत्साह यति देखिएको छ कि बच्चादेखि प्रौढ मात्रै होइन, एनपीएल हेर्नकै लागि विदेशबाट फर्किएका युवासम्म देखिए ।
देशमा व्याप्त निराशा, भदौमा जेनजी आन्दोलन, त्यसपछिको राजनीतिक परिस्थिति लगायत विभिन्न कारणले युवामा एक किसिमको ‘फ्रस्टेसन’ थियो । एनपीएल हेर्न लामबद्ध भएका युवाको हँसिलो अनुहारले ‘लामो समयदेखिको फ्रस्टेसनबिच क्रिकेटले फर्काएको खुसी’ भन्दा पनि हुन्छ ।
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण