नुवाकोटमा प्रगतिशील राष्ट्रिय अभियान गठन
बुधबार, ०३ मङ्सिर २०८२, १७ : २९
काठमाडौँ । नुवाकोटमा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानको कमिटी घोषणा गरिएको छ ।
नेता कुशल पुडासैनी संयोजकत्वमा बुधबार कमिटी गठन गरिएको हो । अभियानको सहसंयोजक जुनिल तामाङ रहेको नेता रजमान तामाङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण