काठमाडौँ । नुवाकोटमा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानको कमिटी घोषणा गरिएको छ । नेता कुशल पुडासैनी संयोजकत्वमा बुधबार कमिटी गठन गरिएको हो । अभियानको सहसंयोजक जुनिल तामाङ रहेको नेता रजमान...