फोटो फिचर
चोरिएका सवारी सम्बन्धित धनीले फिर्ता पाएपछि केक काटेर ट्राफिकलाई धन्यवाद, तस्बिरहरू
बिहीबार, ०४ मङ्सिर २०८२, १४ : १८
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीका ५० वटा दुई पाङ्ग्रे सवारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।
एक समारोहकाबिच ट्राफिक प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट चोरी भएका दुई पाङ्ग्रे सवारी फेला पारेर बिहीबार सम्बन्धित धनीलाई फिर्ता दिएको हो ।
आफ्नो सवारी फिर्ता पाएपछि सवारी धनीहरूले केक काटेर ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् ।
















तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण