राजनीति
च्यासलमा ८ घण्टादेखि एमाले बैठक जारी
बिहीबार, ०४ मङ्सिर २०८२, २० : ३२
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ८ घण्टादेखि बसिरहेको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार दिउँसो १ बजेदेखि सुरु भएको बैठक अहिले पनि जारी रहेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
बैठकमा ११ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल केन्द्रित रहेको बताइएको छ । त्यसबाहेक फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन तथा माघ ११ को राष्ट्रिय सभा निर्वाचन र मंसिर ६ गते प्रतिनिधि सभा पुनर्स्थापनाका लागि काठमाडौँमा गर्ने प्रदर्शनबारे समेत छलफल भएको बताइएको छ ।
एमालेले ११ औँ महाधिवेशन यही मंसिर २७ देखि २९ सम्म काठमाडौँमा गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण