पोखराविरुद्ध सुदूरको आक्रामक सुरुवात
शुक्रबार, ०५ मङ्सिर २०८२, १६ : २६
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध शुक्रबार आक्रामक ब्याटिङ गरेको छ । सुदूरपश्चिमका ओपनर जोश ब्राउन र विनोद भण्डारीले आक्रामक पारी खेलिरहेका छन् ।
४.४ ओभर सकिँदा ब्राउनले १० बल खेल्दै २६ रन बनाएका छन् भने भण्डारीले १२ बलमा १४ रन बनाएको छ । मंसिर १ गतेदेखि सुरु भएकाे प्रतियाेगिता आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण