गुलशनले दिलाए कर्णालीलाई दोस्रो सफलता
शनिबार, ०६ मङ्सिर २०८२, ११ : ५३
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) टी-ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध दोस्रो सफलता हासिल गर्यो।
- कर्णालीका गुलशन झाले डर्सी शर्टलाई १९ रनमा आउट गर्दै दोस्रो विकेट लिए।
- यसअघि, नन्दन यादवले कर्णालीका लागि पहिलो विकेट लिएका थिए।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध दोस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको कर्णालीका लागि गुलशन झाले दोस्रो विकेट लिए ।
सातौँ ओभरको चौथो बलमा उनले डर्सी शर्टलाई १९ रनमा क्याच आउट गराए ।
यसअघि कर्णालीका लागि नन्दन यादवले पहिलो विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण