नेपाल प्रिमियर लिग
कर्णालीलाई लगातार दुई विकेट
शनिबार, ०६ मङ्सिर २०८२, १२ : ४८
सारांश
- कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध टी-ट्वान्टी क्रिकेटमा दुई विकेट लिएको छ।
- त्रिवि क्रिकेट मैदानमा टस जितेर कर्णालीले पहिले बलिङ गरेको थियो।
- नन्दन यादवले जेजे स्मिथलाई २३ रनमा आउट गरे भने समिर अलि मुशामुल्ला रन आउट भए।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध लगातार दुई विकेट लिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको कर्णालीका लागि नन्दन यादवले सातौंं विकेट लिए ।
उनले १८औँ ओभरको अन्तम बलमा जेजे स्मिथलाई २३ रनमा क्याच आउट गराए । १९औं ओभरको तेस्रो बलमा समिर अलि मुशामुल्ला रन आउट भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण