तीनकुनेमा नेसपा (नयाँ शक्ति) विशेष महाधिवेशन आयोजक समितिको बैठक
शनिबार, ०६ मङ्सिर २०८२, १५ : ११
सारांश
- नेपाल समाजवादी पार्टीको विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक तिनकुनेमा बस्यो।
- बैठकमा मंसिर ७ गते हुने पार्टी एकताको विषयमा छलफल भइरहेको छ।
- डा. बाबुराम भट्टराई र दुर्गा सोब लगायतका नेताहरूले बैठकमा सम्बोधन गरे।
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक बसेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय तिनकुनेमा आयोजक समितिको पूर्ण बैठक बसेको हो ।

बैठकमा मंसिर ७ गते (आइतबार) हुने पार्टी एकताका विषयमा छलफल भइरहेको छ । पार्टीका संस्थापक अध्यक्ष डा.बाबुराम भट्टराई, संयोजक दुर्गा सोब लगायतका नेताहरुले बैठकमा सम्बोधन गरिरहेकाे सो पार्टीको केन्द्रीय सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण