झन्डा फहराएर गरियो प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, तस्बिरहरू
आइतबार, ०७ मङ्सिर २०८२, १४ : १६
काठमाडौँ । नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका सन्तोष परियारसहितको एकता भएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।
राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो। सो अवसरमा पार्टीको आँखा अङ्कित झन्डा फहराइएको थियो । पार्टी घोषणा नेताहरू बाबुराम भट्टराई, जनार्दन शर्मालगायतले गरे ।
_5GBBi2Z3Xy.jpg)
_xS7rN81fTn.jpg)
_5TCcWXfd3N.jpg)
_CFOwQOmndC.jpg)
_jKItgMXo9S.jpg)
_xElSklZ3cj.jpg)
_QuA19nYien.jpg)
_8R5OKxHLNh.jpg)
_6WrYsGjC7j.jpg)
_ekxotgk675.jpg)
_M8ght4cnJt.jpg)
_HhU9VdJg0r.jpg)
_icnPLtbaAk.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण