काठमाडौँ । जेनजी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकार चुनावको तयारीमा जुटिरहेको छ । आगामी फागुन २१ गते चुनाव गराउने मुख्य म्यान्डेटका साथ गठन भएको सरकारले १०० दिनको अवधि...