जनकपुर बोल्ट्सका खेलाडीले बिहीबार ‘विशेष जर्सी’ लगाउने
बुधबार, १० मङ्सिर २०८२, १४ : २२
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् ।
उक्त खेलमा जनकपुर बोल्ट्सले ‘विशेष जर्सी’ लगाउने भएको छ । उक्त खेलमा क्लबले आमा स्पेसल जर्सी लगाउने भएको हो ।
आमाहरुप्रति सम्मान व्यक्त गर्दै आफ्नो नामको सट्टा आमाको नाम भएको जर्सी लगाउन लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
खेलपछि त्यो जर्सी अक्सन गरेर उठेको पैसा आमा समूहलाई सहयोग गर्ने बताइएको छ ।
जनकपुर बोल्ट्सका खेलाडीहरुले बिहीबार लगाएर खेल्ने जर्सी समेत बुधबार सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण