शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिहीबार, ११ मङ्सिर २०८२, ०५ : २२
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १४२ रुपैयाँ ५४ पैसा र बिक्री दर १४३ रुपैयाँ १४ पैसा तोकिएको छ।
  • अन्य मुद्राको विनिमय दर पनि तोकिएको छ, र यसलाई आवश्यकता अनुसार परिमार्जन गर्न सकिनेछ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २६ पैसा कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 142.54 143.14
EUR  (European Euro) 1 164.94 165.63
GBP  (UK Pound Sterling) 1 187.48 188.26
CHF  (Swiss Franc) 1 176.67 177.42
AUD  (Australian Dollar) 1 92.49 92.88
CAD  (Canadian Dollar) 1 101.17 101.60
SGD  (Singapore Dollar) 1 109.74 110.21
JPY  (Japanese Yen) 10 9.11 9.15
CNY  (Chinese Yuan) 1 20.13 20.22
SAR  (Saudi Arabian Riyal) 1 38.00 38.16
QAR  (Qatari Riyal) 1 39.11 39.28
THB  (Thai Baht) 1 4.42 4.44
AED  (UAE Dirham) 1 38.81 38.97
MYR  (Malaysian Ringgit) 1 34.46 34.61
KRW  (South Korean Won) 100 9.67 9.71
SEK  (Swedish Kroner) 1 14.95 15.02
DKK  (Danish Kroner) 1 22.08 22.18
HKD  (Hong Kong Dollar) 1 18.33 18.40
KWD  (Kuwaity Dinar) 1 464.19 466.15
BHD  (Bahrain Dinar) 1 378.09 379.68
OMR  (Omani Rial) 1 370.23 371.79

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप