मधेस प्रदेशमा ताेकियाे धानको न्यूनतम समर्थन मूल्य
मङ्गलबार, १६ मङ्सिर २०८२, १८ : ०५
काठमाडौँ । मधेस प्रदेश सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको हो ।
मोटो धान प्रति क्विन्टल ४ हजार तोकिएको छ भने मध्यम धानको समर्थन मूल्य ४ हजार २ सय तोकिएको छ । त्यस्तै चैत्रे धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण