बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

उज्यालो नेपाल पार्टी घोषणाअघि प्रज्ञा प्रतिष्ठानमा चहलपहल (तस्बिरहरू)

बुधबार, १७ मङ्सिर २०८२, १३ : ४२
बुधबार, १७ मङ्सिर २०८२

सारांश

  • उज्यालो नेपाल पार्टीको औपचारिक घोषणाको तयारी प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ।
  • पार्टीका शुभेच्छुक र समर्थकहरू झन्डा र प्रचार सामाग्रीसहित फोटो खिच्न व्यस्त छन्।
  • घोषणासभामा ऊर्जा मन्त्री कुलमान घिसिङ प्रमुख अतिथि हुनेछन् र घोषणापत्र सार्वजनिक हुनेछ।

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणाको तयारी भइरहँदा प्रज्ञा प्रतिष्ठानमा चहलपहल बढेको छ । प्रज्ञा प्रतिष्ठानमा पार्टीको औपचारिक घोषणा सभाको तयारी भइरहेको छ । 

kulman-party (1)

अहिले पार्टीका शुभेच्छुक र समर्थकहरू प्रज्ञा प्रतिष्ठान परिसरमा पार्टीको झन्डा र अन्य प्रचार सामाग्रीसहित फोटो खिच्न व्यस्त छन् । घोषणासभा कार्यक्रममा प्रमुख अतिथि ऊर्जा मन्त्री मन्त्री कुलमान घिसिङ सहभागी हुने बताइएको छ । 

kulman-party (2)

सोही कार्यक्रममा उज्यालो नेपाल पार्टीको घोषणापत्र २०८२ समेत सार्वजनिक गरिने बताइएको छ । 

kulman-party (3)kulman-party (4)kulman-party (5)kulman-party (6)kulman-party (7)kulman-party (8)kulman-party (9)kulman-party (10)kulman-party (11)kulman-party (12)kulman-party (13)kulman-party (14)kulman-party (15)kulman-party (16)kulman-party (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप