विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै
शुक्रबार, १९ मङ्सिर २०८२, ०९ : १२
सारांश
- राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज सिंहदरबारमा बस्दैछ।
- बैठक बिहान ११ बजे सुरु हुनेछ।
- बैठकमा चलचित्र विधेयक, २०८१ माथि चलचित्र विकास बोर्डसँग छलफल हुनेछ।
काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा चलचित्र विधेयक, २०८१ मा चलचित्र विकास बोर्डसँग छलफल हुने कार्यतालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण