च्यासलमा रक्तदान कार्यक्रम, महासचिव पोखरेलद्वारा उद्घाटन
शुक्रबार, १९ मङ्सिर २०८२, १४ : ०४
सारांश
- एमालेको ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा च्यासलमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
- पार्टी महासचिवले कार्यक्रमको उद्घाटन गरेका थिए, जसमा पार्टी सदस्य र कार्यकर्ताको बाक्लो उपस्थिति थियो।
- एमालेले महाधिवेशनको तयारीसँगै सामाजिक कार्यमा पनि सक्रियता देखाएको छ।
काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
यो कार्यक्रमको उद्घाटन पार्टीका महासचिवले गरेका छन् । रक्तदान कार्यक्रममा सहभागी हुनका लागि पार्टी सदस्य र कार्यकर्ताहरूको बाक्लो भीड लागेको छ । महाधिवेशनको तयारीसँगै एमालेले सामाजिक कार्यमा पनि सक्रियता देखाएको हो ।
_uT8Q8JXFt6.jpg)
_TrjUoYazLd.jpg)
_XRe8qL445U.jpg)
_zw7f4C7j8u.jpg)
_d3ePeVTDzy.jpg)
_eKSDZwnLXl.jpg)
_8jxU2mAxnO.jpg)
_VVb3Br4Kkp.jpg)
_CSJjA4zBpp.jpg)
_MW03DgLWD3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण