चितवन थप कमजोर, देव खनाल ३५ रनमा आउट
शनिबार, २० मङ्सिर २०८२, १६ : ३१
सारांश
- पोखरा एभेन्जर्सले चितवन राइनोजको पाँचौं विकेट लिएको छ, जसले चितवनको ब्याटिङ कमजोर बनाएको छ।
- त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको चितवनले देव खनाललाई गुमायो।
- किरण ठगुन्नाले देव खनाललाई ३५ रनमा आउट गरे, जसले गर्दा चितवनले १४ ओभरमा ७१ रन मात्र बनायो।
काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत पोखरा एभेन्जर्सले चितवन राइनोजको पाँचौं विकेट लिएको छ। यससँगै चितवनको ब्याटिङ थप कमजोर बनेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको चितवनले देव खनाललाई गुमाउँदै पाँचौं विकेट पतन भएको हो। पोखरा एभेन्जर्सका बलर किरण ठगुन्नाले देवलाई ३५ रन बनाएको अवस्थामा क्याच आउट गराएका हुन्।
यो विकेटसँगै चितवनले १४ ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै ७१ रन मात्र बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण