पोखरा विमानस्थलमा भ्रष्टाचारः विशेष अदालत पुग्यो आयोगको टोली
आइतबार, २१ मङ्सिर २०८२, १४ : ५८
काठमाडौँ । पोखरा विमानस्थलमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गर्न लागेको छ ।
हाइप्रोफाइलसहितलाई प्रतिवादी बनाएर अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गर्न लागेको हो । त्यसका लागि अख्तियारको टोली विशेष अदालत पुगिसकेको विशेष अदालत स्रोतले जनाएको छ ।
८ अर्ब बिगो दाबीसहित ५ जना पूर्वमन्त्रीसहितलाई प्रतिवादी बनाइएको अख्तियार स्रोतले जनाएको छ । निलम्बित महानिर्देशक प्रदीप अधिकारीललगायतलाई पनि प्रतिवादी बनाउने अख्तियारले निर्णय गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण