यी हुन् दुई दिनमा समानुपातिकतर्फ दर्ता भएका दल (सूचीसहित)
सोमबार, २२ मङ्सिर २०८२, १७ : ५१
सारांश
- दुई दिनमा ६७ राजनीतिक दल समानुपातिक निर्वाचनका लागि दर्ता भएका छन्।
- निर्वाचन आयोगका अनुसार, फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता भएका हुन्।
- समानुपातिक निर्वाचनतर्फ दल दर्ताको समय मङ्सिर २३ गतेसम्म तोकिएको छ।
काठमाडौँ । दुई दिनमा ६७ वटा राजनीतिक दल समानुपातिक निर्वाचनका लागि दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मङ्सिर २१ गते ३३ र मङ्सिर २२ गते ३४ वटा दल फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन् ।
आयोगका अनुसार समानुपातिकतर्फ मङ्सिर २३ गतेसम्म दल दर्ताको समय निर्धारण भएको छ ।
सूची :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदयरोग केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण