जेनजी प्रदर्शनमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा १५ जना पक्राउ
मङ्गलबार, २३ मङ्सिर २०८२, १७ : २०
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले इलामबाट १५ जनलाई पक्राउ गरेको छ ।
गत भदौ २४ मा इलामका विभिन्न सरकारी कार्यालय तोडफोड र आगजनी गर्नेहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी लक्ष्मी भण्डारीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेहरूमा कमल कुमार हलुवाई, विशाल नौभाङ, पवित्तर मल्लिक, होम बहादुर खवास, आदर्श राई, यादव तिवारी, अर्जुन त्रिखत्री, अन्जु राई, सागर संग्रौला, तेज कुमार बिक, अनिष राई, मोहन बहादुर लिम्बु, सुरज गुरुङ, टिकाराम चौहान र सविन राई छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण