फोटो फिचर
सुदूरपश्चिमले विराटनगरलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू
मङ्गलबार, २३ मङ्सिर २०८२, १९ : ४४
काठमाडौँ । सुदूरपश्चिम रोयल्स लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै दोस्रो सिजन पनि फाइनल प्रवेश गरेको हो ।
यता विराटनगरले भने इलिमिनेटरमा भिड्दै गरेको काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिचको विजेतासँग पुन फाइनल प्रवेशका लागि खेल्नेछ ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ११६ रनको लक्ष्य पछ्याएको विराटनगरले १४ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ७८ बनायो ।

_6QJ03jmoxL.jpg)

_xNpgEKJQLU.jpg)

_qsYr6AB06X.jpg)

_szJHIU1t32.jpg)

_yMEefUQfOT.jpg)

_JXoFHaaeOc.jpg)

_p8AQiIYJeW.jpg)

_W2rsuoL2AV.jpg)

_jR2RXPH25K.jpg)

_pUTVxZQKPG.jpg)

_aF5tDZGJ1e.jpg)

_hfVtRFjnaV.jpg)

_UxudLteqbt.jpg)

_deq2PVUrjN.jpg)

_epJssY0bBP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण