सिन्धुली–२ बाट प्रतिनिधिसभा प्रत्यक्षमा सुशीला थिङसहित ३ जनाको नाम सिफारिस
शुक्रबार, २६ मङ्सिर २०८२, १० : १०
सारांश
- सिन्धुली क्षेत्र नम्बर २ बाट सुशीला थिंगसहित ३ जनाको नाम आसन्न निर्वाचनका लागि सिफारिस गरिएको छ।
- नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिले फागुन २१ को निर्वाचनका लागि नाम सिफारिस गरेको हो।
- प्रतिनिधिसभा सदस्य (समानुपातिक तर्फ) दिपशिखा शर्मा ढकाल र बाबुराम भट्टराईको नाम सिफारिस गरिएको छ।
सिन्धुली । सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर–२ बाट आसन्न निर्वाचनका लागि प्रत्यक्ष तर्फ सुशीला थिंग सहित ३ जनाको नाम सिफारिस गरिएको छ ।
नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति, सिन्धुली क्षेत्र नम्बर–२ ले आगामी फागुन २१ को निर्वाचनका लागि प्रतिनिधिसभा प्रत्यक्ष तर्फ थिङ सहित खड्ग बहादुर वाईबा र डम्बर बहादुर कार्कीको नाम सिफारिस गरेको हो ।
क्षेत्रीय सभापति कुमार ढकालका अनुसार प्रतिनिधिसभा सदस्य (समानुपातिक तर्फ) दिपशिखा शर्मा ढकाल, बाबुराम भट्टराईको नाम सिफारिस गरेको छ ।
त्यस्तै राष्ट्रिय सभा सदस्यतर्फ नरेन्द्रजंग थापा, विजुला वर्मा राणा र अनेक तोलङेको नाम सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण