एनपीएलको टिकट नपाएको भन्दै नाराबाजी गर्नेलाई प्रहरीले हटायाे
शनिबार, २७ मङ्सिर २०८२, १३ : २७
सारांश
- काठमाडौँमा एनपीएल फाइनल हेर्न आएका दर्शकले टिकट नपाएपछि नाराबाजी गरे।
- प्रहरीले नाराबाजी नियन्त्रण गर्न बल प्रयोग गर्यो र दर्शकलाई हटायो।
- लुम्बिनी लायन्स र सुदूरपश्चिम प्रदेशबीच त्रिवि क्रिकेट मैदानमा खेल हुँदैछ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल हेर्न आएका दर्शकले टिकट नपाएको भन्दै नाराबाजी गरेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको छ । त्रिवि विश्वविद्यालय बाहिर टिकट नपाएको भन्दै नाराबाजी गर्नेहरूलाई प्रहरीले बल प्रयोग गरेर हटाएको हो ।
शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्दैछन् । त्रिवि क्रिकेट मैदानमा हुने दुई टोलीबिचको खेल दिउँसो ३ः ३० बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण