बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
त्रिवि क्रिकेट मैदानमा जितको उल्लास, फेरि अभागी बन्यो सुदूरपश्चिम (तस्बिरहरु)
लुम्बिनी विजेता

त्रिवि क्रिकेट मैदानमा जितको उल्लास, फेरि अभागी बन्यो सुदूरपश्चिम (तस्बिरहरु)

शनिबार, २७ मङ्सिर २०८२

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) शनिबार सम्पन्न भएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लाइन्सले सुदूरपश्चिमलाई हराउँदै उपाधि जित्न सफल बन्यो । 

अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिम यो पटक पनि अभागी बन्यो । फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य ९ ओभरमै  ४ विकेटको क्षतिमा भेट्टाउँदै लुम्बिनीले उपाधि हात पारेको हो । 

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेसँगै लुम्बिनीका खेलाडी र समर्थकले खुसीयाली बनाए भने त्रिवि क्रिकेट मैदान उल्लासमय भएको थियो । 

597183975_25326071937054941_712727359529065979_n

597169235_1418451030280550_2961659330683691129_n597391357_751073857325851_893954457450573547_n597545554_1216672017032454_4082289319364857367_n597609743_4123735671219861_4264794951059786653_n597842251_32747039941606589_867439574434691454_n598018720_1408094144070236_1607195791027308540_n

Celebration_NPL final (1)Celebration_NPL final (8)Flodlight kirtipur_NPL (1)Lumbiniu Wins_NPL (1)Lumbiniu Wins_NPL (2)Lumbiniu Wins_NPL (3)Lumbiniu Wins_NPL (4)Lumbiniu Wins_NPL (5)Lumbiniu Wins_NPL (6)Lumbiniu Wins_NPL (7)Lumbiniu Wins_NPL (8)Lumbiniu Wins_NPL (9)Lumbiniu Wins_NPL (10)Lumbiniu Wins_NPL (11)Lumbiniu Wins_NPL (12)Lumbiniu Wins_NPL (13)Lumbiniu Wins_NPL (14)Lumbiniu Wins_NPL (15)Lumbiniu Wins_NPL (16)Lumbiniu Wins_NPL (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया