एमाले महाधिवेशन
एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने
आइतबार, २८ मङ्सिर २०८२, १३ : ४१
सारांश
- आइतबार दिउँसो ३ बजेबाट नेकपा एमालेको बन्दसत्र भृकुटीमण्डपमा सुरु हुनेछ।
- केन्द्रीय समिति बैठकले पदाधिकारीसहित केन्द्रीय समितिको संख्या ३०१ सदस्यीय बनाउने निर्णय गर्यो।
- केन्द्रीय समिति बैठकका कारण बन्दसत्र सुरु हुन ढिलाइ भएको थियो।
काठमाडौँ । नेकपा एमालेको बन्दसत्र आइतबार दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिउँसो ३ बजेदेखि बन्दसत्र भृकुटीमण्डपमा सुरु हुने बताए ।
यसअघि आइतबार बिहानैदेखि बन्दसत्र हुने भनिएपनि बिचमा केन्द्रीय समिति बैठक बस्दा ढिलाइ हुन पुगेको थियो ।
केन्द्रीय समिति बैठकले पदाधिकारीसहित केन्द्रीय समितिको सङ्ख्या ३०१ सदस्यीय हुने टुङ्गो लगाएको हो । सोहीअनुसार अब बन्द सत्रमा प्रस्ताव पेस हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण