बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एमाले महाधिवेशन

तस्बिरमा हेर्नुहोस् एमालेको बन्दसत्र

आइतबार, २८ मङ्सिर २०८२, १६ : ०२
आइतबार, २८ मङ्सिर २०८२

सारांश

  • नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
  • बन्दसत्रमा २ हजार २६२ प्रतिनिधिहरूको सहभागिता रहेको छ, जसमा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्।
  • अध्यक्षका लागि ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ, र भोलि महाधिवेशन सम्पन्न हुने तयारी छ।

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तरगत बन्दसत्र सुरु भएको छ । राजधानीको प्रदर्शनमार्गस्थित भृकुटीमण्डपमा आइतबार दिउँसोदेखि बन्दसत्र सुरु भएको हो । 

बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधि सहभागी छन् भने बन्दसत्रमा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । 

यस्तै अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले पनि सम्बोधन गर्नेछन् भने त्यसपछि केन्द्रीय कमिटी बैठकका निर्णय अनुमोदनसहित निर्वाचनसम्बन्धी कार्यतालिकालगायत पेस हुनेछ । 

त्यसपछि नेतृत्व चयन गरेर सोमबार महाधिवेशन सम्पन्न गर्ने एमालेको तयारी छ । अध्यक्षका लागि ओलीलाई पोखरेलले टक्कर दिएका छन् । 

uml bandasatra  (2)uml bandasatra  (3)uml bandasatra  (4)uml bandasatra  (5)uml bandasatra  (6)uml bandasatra  (7)uml bandasatra  (8)uml bandasatra  (9)uml bandasatra  (10)uml bandasatra  (11)uml bandasatra  (13)uml bandasatra  (15)uml bandasatra  (17)uml bandasatra  (18)uml bandasatra  (20)uml bandasatra  (21)uml bandasatra  (22)uml bandasatra  (23)uml bandasatra  (24)uml bandasatra  (25)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप