ला लिगा
एम्बाप्पे र रोड्रिगोको गोलमा रियल मड्रिड विजयी
सोमबार, २९ मङ्सिर २०८२, ०३ : ४९
सारांश
- सोमबार भएको खेलमा रियल मड्रिडले अलाभेसलाई २-१ गोलले पराजित गर्यो।
- किलियन एम्बाप्पेले रियल मड्रिडका लागि पहिलो गोल गरे, र रोड्रिगोले निर्णायक गोल गरे।
- यस जितसँगै रियल मड्रिडले महत्त्वपूर्ण तीन अंक जोड्यो।
काठमाडौँ । ला लिगा अन्तर्गत सोमबार भएको खेलमा रियल मड्रिडले अलाभेसलाई २–१ गोलले पराजित गरेको छ ।
खेलको २४ औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । दोस्रो हाफको ६८औँ मिनेटमा अलाभेसका कार्लोस भिसेन्तेले बराबरी गोल फर्काए पनि रियलका रोड्रिगोले ७६ औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए ।
यस जितसँगै रियल मड्रिडले महत्त्वपूर्ण तीन अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण