पोखरामा प्रदेश सुरक्षा समितिको बैठक बस्दै
सोमबार, २९ मङ्सिर २०८२, १० : २७
सारांश
- गण्डकी प्रदेशको सुरक्षा समितिको बैठक पोखरामा बस्यो, जसमा गृहमन्त्री र उच्च पदस्थ अधिकारीहरु सहभागी थिए।
- बैठकमा निर्वाचन सुरक्षा, प्रदेशका सुरक्षा चुनौती र समाधानका उपायबारे छलफल गरियो।
- यो बैठक नियमित भए पनि आगामी निर्वाचनको सन्दर्भमा विशेष महत्वको रहेको छ।
पोखरा । गण्डकी प्रदेशको प्रदेशस्तरीय सुरक्षा समितिको बैठक आज पोखरामा बस्दैछ । बैठकमा सहभागी हुन गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की सहितको टोली पोखरा आइपुगेको छ ।
बैठकमा आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन, प्रदेशको सुरक्षा चुनौति र समाधानको उपायबारे छलफल गरिनेछ । बैठक नियमित भएपनि यो बैठकलाई विशेष रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण