पोखरा । गण्डकी प्रदेशको प्रदेशस्तरीय सुरक्षा समितिको बैठक आज पोखरामा बस्दैछ । बैठकमा सहभागी हुन गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की सहितको टोली पोखरा आइपुगेको छ । बैठकमा...