अर्थ
पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो
सोमबार, २९ मङ्सिर २०८२, २० : ३४
काठमाडौँ । पेट्रोलको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी जानकारी गराएको हो ।
मंगलबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य २ रुपैयाँले बढाइएको छ भने डिजेल/मट्टितेलको मूल्य ४ रुपैयाँले घटाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण