पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा भुसाल मनोनयन
सोमबार, २९ मङ्सिर २०८२, २३ : २१
सारांश
- पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा प्रकाशमणि शर्मा भुसाल मनोनित भए।
- संस्कृतिमन्त्री अनिलकुमार सिन्हाले निर्णय गरे, प्रवक्ताले जानकारी दिए।
- कोषको सदस्य सचिवको कार्यकाल चार वर्षको हुनेछ।
काठमाडौँ। पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव पदमा कपिलवस्तुका प्रकाशमणि शर्मा भुसाल मनोनयन भएका छन् ।
पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ बमोजिम संस्कृतिमन्त्री अनिलकुमार सिन्हाले आज सो निर्णय गर्नुभएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए ।
कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहने मन्त्रीले नै कार्यकारी प्रमुखका रूपमा सदस्य सचिवको नियुक्ति गर्ने व्यवस्था ऐनमा रहेको उनले बताए। कोषका सदस्य सचिवको कार्यकाल चार वर्ष तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण