काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा आफूहरूमाथि अन्याय भएको भन्दै तिलगंगा क्षेत्रका बासिन्दाले विरोध जनाइरहेका छन् । गत वैशाख १८ र १९ गते सरकारले सुकुमबासीझैँ गरेर अधिकार...