बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा भुसाल मनोनयन

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव पदमा कपिलवस्तुका प्रकाशमणि शर्मा भुसाल मनोनयन भएका छन् ।  पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ बमोजिम संस्कृतिमन्त्री अनिलकुमार सिन्हाले आज सो निर्णय गर्नुभएको मन्त्रालयका प्रवक्ता...