फोटो फिचर
एमाले महाधिवेशन: मतदानका लागि लाइन लागे प्रतिनिधि (तस्बिरहरू)
बुधबार, ०२ पुस २०८२, ०८ : ०७
सारांश
- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुन लागेको छ।
- प्राविधिक समस्याका कारण मंगलबारको सट्टा बुधबार मतदान हुँदैछ।
- निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा देखिएको समस्या समाधान गरिएको छ।
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान गर्न नेता कार्यकर्ता लाइन लागेका छन् । मतदान बिहान ८ बजेदेखि सुरु हुने बताइए पनि केही ढिलाइ भएको छ ।
यसअघि मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आज मात्र मतदान हुन लागेको हो । मङ्गलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे भोलि मतदान हुने भन्दै फर्काइएको थियो ।

निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा समस्या देखिएपछि उक्त समस्या समाधान गरेर आज मतदान हुन लागेको हो ।
_xcPrCZiz5Y.jpg)
_QeGC3NMdLN.jpg)
_kq2Y9rSZ0P.jpg)
_wcB5WOM2pV.jpg)
_PPh8z4adoS.jpg)
_4SxVuIu9PH.jpg)
_c8mCVtn0Jd.jpg)
_qeX8risBAT.jpg)
_12U2Bq81vp.jpg)
_CKs9cRhvT4.jpg)







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण