बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

एमाले महाधिवेशन : भित्र मतदान, बाहिर प्रचार प्रसार (तस्बिरहरू)

बुधबार, ०२ पुस २०८२, १३ : २६
बुधबार, ०२ पुस २०८२

सारांश

  • काठमाडौँमा नेकपा (एमाले) को ११ औँ महाधिवेशनको निर्वाचन भइरहेको छ।
  • भृकुटीमण्डपमा मतदान हुँदै गर्दा बाहिर नेता कार्यकर्ताले मत मागिरहेका छन्।
  • नयाँ नेतृत्वका लागि नेता कार्यकर्ताहरूले आ-आफ्नो पक्षमा प्रचार प्रसार गरिरहेका छन्।

काठमाडौँ । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा मतदान भइरहेको छ । राजधानीको भृकुटीमण्डपमा मतदान भइरहेको हो ।  

भित्र मतदान हुँदै गर्दा बाहिर नयाँ नेतृत्वका लागि नेता कार्यकर्ताहरूले मत मागिरहेका छन् । उनीहरुले आ–आफ्नो पक्षमा प्रचार प्रसार गरिरहेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :  

UML mahadhibesan_NPL (1)UML mahadhibesan_NPL (2)UML mahadhibesan_NPL (3)UML mahadhibesan_NPL (4)UML mahadhibesan_NPL (5)UML mahadhibesan_NPL (6)UML mahadhibesan_NPL (7)UML mahadhibesan_NPL (8)UML mahadhibesan_NPL (9)UML mahadhibesan_NPL (10)UML mahadhibesan_NPL (11)UML mahadhibesan_NPL (12)UML mahadhibesan_NPL (13)UML mahadhibesan_NPL (14)UML mahadhibesan_NPL (15)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप