एमाले महाधिवेशन
एमाले निर्वाचन: मतदान केन्द्रमा प्रवेश गर्ने समय पुनः थपियो
बिहीबार, ०३ पुस २०८२, ०० : ३१
सारांश
- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा मतदान केन्द्रमा प्रवेश गर्ने समय थप गरिएको छ।
- निर्वाचन आयोगका अनुसार, मतदान केन्द्रमा प्रवेश गर्ने समय दुई घण्टा थप गरी बिहान २ बजेसम्म पुर्याइएको छ।
- बिहीबार बिहान १२ बजेसम्म १५ सय ६७ मत खसेको छ भने २ हजार २ सय ६३ जना मतदाता रहेका छन्।
काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा मतदान केन्द्रमा मतदाताहरू प्रवेश गर्ने पुनः थप गरिएको छ ।
निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेललेका अनुसार मतदान केन्द्रमा प्रवेश गर्ने समय थप दुई घण्टा बढाएर बिहीबार बिहान दुई बजेसम्म पुर्याइएको हो ।
यसअघि मतदान केन्द्रमा प्रवेशको समय १२ बजेसम्म तय भएको थियो ।
आयोग उपाध्यक्ष पोखरेलका अनुसार २ हजार २ सय ६३ जना मतदाता रहेको निर्वाचनमा बिहीबार बिहान १२ बजेसम्म १५ सय ६७ मत खसेको छ । २ गते बिहान ९:३० बजेदेखि सुरु भएको मतदान सकिन अझै ७ घण्टा लाग्न सक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण